बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्कता कार्यक्रम मा रनिंग शिल्ड को अवधारणा

विद्यालयको खानेपानी, सरसफाइ र स्वच्छता बीचको प्रतिस्पर्धामा सिरहाको धनगढीमाई नगरपालिका वडा नं. १३ मा अवस्थित श्री आधारभूत विद्यालय लक्ष्मीपुर डाबरले पहिलो रनिङ शील्ड जित्न सफल भयो । सिरहा, सप्तरी, धनुषा र महोत्तरीका २३ वटा सामुदायिक विद्यालय मध्ये ‘खानेपानी,सरसफाइ र...